रघुगंगाको कोरोना व्यवस्थापन खर्च ७४ लाख ६९ हजार

विकल्प न्यूज/बेनी भदौं १७ गते ।  कोरोना भाइरस (कोभिड –१९) रोकथाम,नियन्त्रण तथा उपचारमा रघुगंगगा गाउँपालिकाले असार मसान्त सम्म ७४ लाख ६९ हजार एकसय दुई रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ । चार महिनाको अवधिमा कोरोना रोकथाम तथा व्यवस्थापनमा उक्त रकम खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले … Continue reading रघुगंगाको कोरोना व्यवस्थापन खर्च ७४ लाख ६९ हजार